धनगढीमा नर्स मृत फेला

पुस १३, २०७६

 काठमाडौँ – धनगढीमा एक जना स्टाफ नर्स मृत फेला परेकी छन् । धनगढीको निसर्ग हस्पिटल र नवजीवन अस्पतालमा काम गर्दै आएकी २० वर्षीय सुनम ऐर मृत अवस्थामा भेटिएकी हुन् ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० की ऐर ऐर धनगढी उपमहानगरपालिका–५ तारानगरको ऐश्वर्या स्कुल नजिकै आफ्नै डेरामा मृत अवस्थामा भेटिएकी प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसारबन्द कोठा भित्र सुतेकै अवस्थामा उनको शव भेटिएको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको