सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
काठमाडौँ – पाल भ्रमण वर्ष २०२० को दशरथ रंगशालाबाट भव्य समारोह गरी उद्घाटन गरिदैछ ।
दिउँसो चार बजेबाट शुरु भव्य समारोह मार्फत राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । २० लाख पर्यटक भित्र्याउने उद्देश्य लिइएको भ्रमण वर्ष उद्घाटन समारोहमा विशेष सांस्कृतिक झाँकीहरु प्रदर्शन गरिनेछ ।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले सांस्कृतिक प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले स्वागत मन्तव्य राख्ने उद्घाटन कार्यक्रममा मानव सांग्लो मनाइनेछ ।
उद्घाटन समारोहमा भाग लिने चीन, भारत, म्यानमार लगायत देशबाट पर्यटनमन्त्री नेपाल आइसकेका छन् । ३४ देशका प्रतिनिधि नेपाल भ्रमण वर्ष उद्घाटनमा सामेल हुनेछन् । उद्घाटन कार्यक्रम पाँच घण्टा लामो हुनेछ ।
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका