नेपालि मोडल उरुषा पाण्डे बलिबुड कलाकार संग जम्दै

२ वर्ष अगाडि

मोडल उरुषा पाण्डे बहु प्रतिभाकी धनि मोडल हुन । उनले नेपाली हिन्दि गीतको म्युजिक भिडियोमा समेत काम गरिसकेकी छन् । नेपाली म्युजिक भिडियो’बाट आफ्नो अभिनयलाइ निखार्दै आएकी उरुषा पाण्डेले नेपाली हुँदै हिन्दि म्युजिक भिडियोमाबलिबुड कलाकार संग पनि काम गरिसकेकी छन् ।

उनी चुनौती पूर्ण काम गर्न रुचाउँछिन उनि अभिनय मात्र नभएर निर्देशनमा पनि उत्तिकै पोख्त छिन ‘नयाँनयाँ र एक्स्ट्रा काम गर्न रुचाउने उनले अहिले आफैले लेखेको कथा र अभिनय’मा हलिबुड शर्ट हरर फिल्म ” WHO IS SHE” सार्वजनिक गरेकी छन् ।

उनलाई अभिनयमा चर्चित हलिबुड कलाकार Bradley Bowen ले साथ् दिएका छन् । निर्देशन पनि Bradley Bowen को रहेको छ । त्यसैगरी Dop & Creative-director : राम कुमार केसी , सपोर्टिंग कलाकारमा सरद श्रेष्ठ र डम्बर राई रहेका रहेका छन भने, प्रोडक्सन म्यानेजरमा सुभाष प्रधान रहेका छन् ।

उक्त फिल्मको कथालाई मोडेल कलाकार उरुषालेनै लेखेकी छन् । फिल्मको कथालाई कुशल शर्माले सम्पादन गरेका छन् । साउण्ड डिजाईन र म्युजिकमा एलिश कार्की रहेकाछन । कास्टिङ एनिमेसन पोस्टर आर्ट सुशन गौतमको रहेको छ।

मेकप’मा सबिता दाहाल’ फोटो ग्राफर’मा मंजु चित्रकार’ लाईटमेनमा डम्बर राई हुनुन्छ । उक्त फिल्मको पोष्ट पप्रोडक्सनमा Shadows Creations रहेको छ। मोडेल उरुषा पाण्डेलाई सफलताको शुभकामना। NEWS CHIRANJIVI BHANDARI…9847425260


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट