नयाँ गीत रे मेकको सार्वजनिक

पुस १८, २०७६

काठमाडौं –  गायक रे मेकको अर्को नयाँ गीत सार्वजनिक भएको छ । रे मेकले ‘हाल’ नामक हिपहप शैलीको गीत आफ्नै आधिकारिक युट्युब च्यानल मार्फत बजार ल्याएका हुन् ।

रे मेकले आफ्नै स्वर, लिरिक्स तथा म्युजिकमा तयार भएको ‘हाल’ बोलको गीतलाई युट्युबमा रुचाइएको छ।

रे मेकको यसअघि हिपहप शैलीकै ‘सक्दिन’ बोलको गीत बजारमा छ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको