आइ-फोन ७ किन्ने कि अरु मोबाइल किन्ने त ? हेर्नुहोस् भिडियोमा

अशोज ४, २०७३

सगरमाथा टेलिभिजनबाट प्रसारण हुने एक मात्र सुचना र प्रबिधि बारे प्रसारण हुने कार्यक्रम ‘आइटी ग्यालरी’को भाग २१ सार्बजनिक भएको छ। यस कार्यक्रममा सुचना प्रबिधि सम्बन्धिथुप्रै नै  जानकारी मुलक कुराहरु समावेश गरिन्छ अनि  बजारमा आएका नयाँ ब्राण्डका इलोक्ट्रोनिक सामानहरुको बारेमा जानकारी दिइन्छ।clip_image001

‘आइटी ग्यालरी’को यो एपिसोडमा बजारमा भर्खरै लन्च भएको आइफोन ७ को बारेमा जानकारी दिइनुका साथै अरु लन्च भएका अन्य ब्राण्डका मोबाइलहरुको बारेमा पनि थुप्रै कुरा बताईएो छ । बजारमा  कुन मोबाइल फोन आए र त्यसका बिशेषताहरु के के हुन भन्ने कुराहरुको जानकारी समाबेश गरिएको छ । यदी यस्तै तपाईहरु पनि टेक्नोलोजी सम्बन्धि बिबिध कुराहरुको ज्ञान प्राप्त गर्न चाहनुहुन्छ भने यो कार्यक्रमले तपाईहरुलाई ठुलो मद्दत पुराउने छ ।

हेर्नुहोस् भिडियो


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको