गायक तथा मोडेल डा. विक्रान्त मेहताको नया गित सार्बजनिक

६ वर्ष अगाडि

पछिल्लो समय गित संगीतमा व्यस्त हुदै आउनु भएका गायक तथा मोडेल डा. विक्रान्त मेहताको नया गित फूलको सुवासको म्युजिक सार्बजनिक भएको छ । उक्त फूलको सुवास बोलको गितलाई चर्चित गायिका अन्जु पन्त संग गाउनु भएको हो । राष्ट्रिय ट्रमा सेन्टरमा डाक्टर पनि हुनुहुन्छ गायक तथा मोडेल विक्रान्त मेहता ।

clip_image002

यसै गरि यो गीतमा शब्द नारायण खरेलले रहेको छ भने बिशाल हुमागाईंको संगीत रहेको छ । गीतको म्युजिक भिडियोमा गायक तथा मोडेल डा. विक्रान्त अनि नायिका तथा मोडेल केकी अधिकारीलाइ फिचारिंग मै देख्न सकिने छ । भिडियो लाई हरि हुमागाईंले छायांकन गरेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका छन । यसै गरि भिडियोमा अर्जुन अधिकारीको निर्देशन रहेको छ ।

हेरौ यो भिडियो


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट