सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
काठमाडौँ – वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब गएका एक नेपाली युवकको मृत्यु भएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१४, रम्पुरा मल्हनियाका ३२ वर्षीय शम्भु खत्वेको मृत्यु भएको परिवारजनलाई उद्धृत गर्दै सूचना तथा परामर्श केन्द्र, राजविराजले जनाएको छ ।
उनी वैशाख २६ गते ‘वर्क कोर्स साउदिया इस्ताक्दम’ कम्पनीमा काम गर्न साउदी अरब गएका थिए । काम गर्दा गर्दै शुक्रबार बिरामी परेका उनको उपचारका क्रममा स्थानीय अस्पतालमा मृत्यु भएको उनीसँगै काम गर्ने श्रीप्रसाद मुखियाले जानकारी दिएको मृतकका दाजु महेन्द्र खंग खत्वेले बताए ।
यसैबीच, सोमबार राजविराज आएका उनका परिवारजनले मृतक खत्वेको शव साउदीबाट ल्याइदिन सम्बन्धित निकाय र नेपाल सरकारसँग आग्रह गरेका छन् ।
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका