टोखा क्यबमा माघी विशेष कार्यक्रम हुने

ईन्द्रमान महर्जन  पुस २९, २०७६


काठमाडौ – नेपाल भ्रमण वर्ष २०२० सफल बनाउनका लागि “मौलिक सम्पदा हाम्रो सान, पर्यटन प्रवर्धन हाम्रो अभियान” का साथ टोखा क्यबमा माघी पर्व मनाउने भएको छ ।
प्राचिन, धार्मिक, सांस्कृतिक तथा एेतिहासिक महत्व बोकेको टोखा नगरपालिकामा माघे संक्रान्तिको उपलक्ष्यमा माघी विशेष कार्यक्रम हुन लागेका हो ।
नगरपालिकाको वडा नं. ३ अवस्थित भख्यः चौरको दक्षिण पति अवस्थित टोखा केबः मिनि फन पार्कमाद्धारा आयोजित टोखा नगरपालिकाको इतिहासमै प्रथम पटक थारु जातिको विशेष सांस्कृतिक नाच देखाउनुका साथै विविध सांस्कृतिक कार्यक्रमका साथै कलाकारहरुले तथा सांगितिक प्रस्तुत गरिने क्यबका संस्थापक सदस्य, साहित्यकार प्रशान्त डंगोलले जानकारी दिए ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको