सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
हत्या गरेबापत २५ लाख नेपाली रुपैया दिने सहमति । १५ लाख र दुई वटा बाइक अग्रिम भुक्तानी …!
सर्लाहीका व्यवसायी अर्जुन रायमाझीलाई गोली हानि हत्या गर्न बIगमति नगरपालिकाका लेखापाल बिश्वराज पोख्रेलले भारतीय सुटर झिकाएको छन् । बगमती नगरपालिकामा कार्यरत लेखापाल ५० वर्षीय विश्वराज पोखरेलको ग्राण्ड डिजाइनमा व्यावसायिक रायमाझीको हत्यI गर्न लागिएको समाचार बाहिर आए सङ्गै लेखापाल पोखरेल फरार रहेका छन
हरिवन नगरपालिका–११ घर भएका रायमाझीलाई सो बजारको कडरिया चोकमा भारतबाट आएका ३ जना सुटरले गोली हान्ने प्रया स गरेपनि रायमाझी आफु भाग्यले बाँच्न सफल भएको बताउँछन् । ‘टार्गेट मिस’ भएपछि सुटरसँगै आएका एकजना युवाले हत्या योजनबारे खुलासा गरेपछि पोख्रेल मुख्य योजनाकार रहेको खुलेको छ । २०७८ असोज २४ मा भारतीय सुटरहरू प्रकाश सिंह, बिटु सिंह, र अरुण कुमार सिंह हरिवन नगरपालिका–११ मा रहेको हरि बहादुर बस्नेतको होटलमा बसेका थिए ।
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका