स्थानिय जनता र जनसेवा प्रहरी को संयूक्त प्रयासमा जनचेतनामुलक कार्यक्रम सम्पन्न……!

५ महिना अगाडि

खुशिबु स्थानिय वासि समाज का. म .पा .वडा नं. १७ र जनसेवा सामुदायिक केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र का. म. पा. वडा नं. १६, १७, र २७ को संयूक्त आयोजनामा का. म. पा. वडा नं. १७ मा कोरोना संग सम्बन्धित जनचेतना मुलक कार्यक्रम सुसम्पन भएको छ ।।। उक्त कार्यक्रममा का. म. पा. वडा नं. १७ का प्रभात फ़ेरि सन्देश मुलक Banner टास्ने काम भएको थियो . Lockdown विकल्प होइन विकल्प त आफुले आफूलाई सुरछित गर्नु हो भन्ने नारा सहित भएको उक्त कार्यक्रममा स्थानिय जन समुदायका साथ साथै सामुदायिक प्रहरी केन्द्रका प्रहरी जवानहरुको पनि ब्यापक र उत्साहजनक सहभागिता रहेको थियो ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट