सिन्धुली हरिहरपुरगढि गाउपालिकाको घोषणा …..!

४ महिना अगाडि

सिन्धुली २०७८ माघ १६ आइतबार सिन्धुलीको हरिहरपुरगढि गाउपालिकाले ३ दिन सार्बजनिक बिदा दिने घोषणा गरेको छ । गाउपालिकाको माघ ११गते बसेको विशेष बैठकले तामाङ जातिको महान पर्व सोनाम ल्होसारको अवसरमा माघ १८ गते देखि २० गते सम्म तीन दिन आफ्नु गाउपालिका भित्र रहेका , विभिन्न सङ्घ सस्था ,स्कुल कलेज बैंक तथा बित्तिय सस्था सरकारि कार्यलयलाई बिदा दिने भएको छ । उक्त पर्वमा गाउपालिकाको विभिन्न स्थानमा झाकी ,मेला तथा महोत्सव कार्यक्रमको आयोजना हुने स्थानिय लक्ष्मण कुमार माझिले खुल्ला सञ्चारलाई बताउनु भयो ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट