Artist Profile

रा.प्र.पा.का पूर्वअध्यक्ष कमल थापा द्वारा पार्टी परित्याग……!

४ महिना अगाडि

राप्रपाका पूर्वअध्यक्ष कमल थापा पार्टीबाट अलग्गिए। राप्रपाका पूर्वअध्यक्ष कमल थापाले पार्टीमा सैद्धान्तिक विचलन आएको कारण आफू राप्रपा पार्टीबाट अलग्गिएको घोषणा गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ। राप्रपाका अध्यक्ष कमल थापा मंसिरमा भएको राष्ट्रिय एकता महाधिवेशनमा वर्तमान पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सँग पराजित भएपछि अहिले आफूलाई पीडाबोध भएको भन्दै आफू राष्ट्रिय प्रजातन्त्र पार्टीमा रहन नचाहेको भन्दै पार्टी परित्याग गरेका छन्।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट