नुवाकोटको किस्पाङमा बस दुर्घटना..८० जना घाईते तिन जनाको अवस्था गम्भिर..

४ महिना अगाडि

फागुन ८ गते, अाइतवार नुवाकाेटकाे किस्पाङ गाउँपालिका वडा नं ३ किर्ने बगरमा बस दुर्घटनामा ८० जना घाइते, ७ जनाकाे अवस्था अहिलेपनि गम्भिर । त्रिशुली जिल्ला अस्पतालमा सम्भव नभएपछि काठमाण्डाैँ स्थित विभिन्न अस्पतालहरुमा उपचार भइरहेकाे । ३ जनालाइ हेलिकप्टरबाट काठमाण्डाैँ लगिएकाे थियाे ।

बसमा सवार घाईतेहरुको नाम

साल्मेबाट काठमाण्डाैँ जानलागेकाे बस ८० जना यात्रु चढेकाे किस्पाङ बस दुर्घटना परि गम्भीर चोटपटक लागेको केही बिरामीहरुलाई काठमाडौ रिफर गरिएको हुँदा निज बिरामीको अफन्तजनहरु काठमाडौं हुनु हुन्छ भने शहीद मेमोरियल हस्पिटल कलंकी आउनु हुन जानकारी गराईन्छ।

पुनश्चः यसरी सो क्षेत्रमा बारम्बार दुर्घटना हुनु र असक्षम र अपरिपक्व सवारी चालकलाई पनि कठिन बाटोमा सवारी चलाउन अनुपति दिने प्रशाशनको कमजोरी हो कि सम्बन्धित निकायको ध्यान जावोस ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट