दसैँका लागि बैंकहरुलाई नयाँ नोट वितण सुरु

अशोज ९, २०७३

काठमाडौँ : दसैँका लागि राष्ट्र बैंकले बैंकहरुलाई नयाँ नोट वितरण सुरु गरेको छ। राष्ट्र बैंकबाट नयाँ नोट लगेपछि बैंकहरुले सर्वसाधारणलाई सटहीको सेवा दिने छन्। सर्वसाधारणलाई भने असोज १६ गतेबाट राष्ट्र बैंकले थापाथलीस्थित कार्यालयबाट सटही सेवा प्रदान गर्नेछ। कारोबार समयमा प्रतिव्यक्ति अधिकतम ३७ हजार रुपैयाँसम्मको नोट सर्वसाधारणले साट्न पाउने छन्।

timthumb-16

गत वर्ष प्रतिव्यक्ति २२ हजार रुपैयाँसम्मको नोट सटही सुविधा दिइएको थियो। राष्ट्र बैंकका उपत्यकाबाहिरका कार्यालयहरुले पनि १६ गतेबाट नै नोट सटही गर्ने छन्।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको