सानिमा बैंकले बोनस र हकप्रद सेयर जारी गर्ने

अशोज ३०, २०७३

काठमाडौ : सानिमा बैंकले ३० प्रतिशत हकप्रद र १५ प्रतिशत बोनस सेयर जारी गर्ने भएको छ । बैंकको शुक्रबार सम्पन्न साधारणसभावाट यो प्रस्ताव पारित भएको छ ।

sanima-bank
बैंकले बोनस सेयर जारी गरेपछि हबप्रद जारी गर्ने जनाएको छ । यस्तै, बैंकले बागमती डेभलपमेन्ट बैंकलाई एक्वीजीएसन गर्ने प्रस्ताव पनि पारित गरेको जनाएको छ ।

बैंकले गत आवमा एक अर्ब रुपैयाँ नाफा कमाएको थियो भने ४६ अर्ब ३४ करोड निक्षेप र ४० अर्ब ४६ करोड कर्जा लगानी रहेको जनाइएको छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको