दुब्लो हुनुहुन्छ ? यसरी बढाउनुस् वजन

कार्तिक २, २०७३

भागदौडपूर्ण जिन्दगीमा तनाव तथा उपयुक्त र सन्तुलित आहाराको अभावका कारण जिउ दुब्लाउँदै जान्छ र वजन कम हुन्छ ।

CYYWFK Slim woman pulling oversized jeans. Weight loss concept. Isolated on white

जब आवश्यकता भन्दा बढि दुब्लाइन्छ तब जिउ कमजोर हुन्छ र थोरै काम गर्दा पनि थाकिन्छ । यस्तो समस्याबाट बच्नका लागि सही डाइट प्लान अँगाल्नु जरुरी हुन्छ । यी हुन् सरीरको वजन बढाउने केही टिप्सः

·  बिहान उठेसँगै ६/७ वटा बदाम या ८/१० वटा किसमिस र एउटा ओखर खानुहोस् ।

·  त्यसको एक घण्टापछि एक गिलास दुध वा गाजरको जुस र दुइ कोसा केरा खानुहोस् ।

·  ब्रेकफास्टको रुपमा दुइवटा उमालेको अण्डा, जाम वा मख्खनसँगै ब्रेड खानुहोस् । यसको साटो २।३ वटा आलु परौँठा खाए पनि हुन्छ ।

· लन्चको रुपमा एक कचौरा दाल, भात, हरियो सागपात, सलाद तथा दही खानुहोस् । दालको साटो बेलाबेलामा पनिर तथा मसरुम खाने गर्नुस् । त्यस्तै कुखुराको मासु, माछा आदि पनि बेलाबेलामा खानुहोस् ।

· बेलुकी ४।५ बजेतिर एक कचौरा चना फ्राइ र एक कप चिया वा कफी पिउनुहोस् । यसको साटो भेजिटेवल जूस वा फ्रुट पनि लिन सक्नुहुन्छ ।

· डिनरको रुपमा २।३ वटा रोटी एक कचौरा दाल, हरियो सागपात, सलाद र दही खानुहोस् ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको