अारसी थापाको एकल संगीतमा सत्य स्वरूपको प्रारम्भ सार्वजनिक

कार्तिक २०, २०७३

संगीतकार अारसी थापाको एकल संगीतमा सत्यराज तथा स्वरूप राजको श्वरमा गीति एल्वम प्रारम्भ सार्वजनिक भएको छ । एल्वमको गीतकार तथा चलचित्र निर्देशक यादव खरेलले शनिबार विमोचन गरेका हुन् ।

arambha_satya_sworup_achay-6

सत्य स्वरूप इन्टरटेन्मेटको पहिलो कोसेली स्वरूप संगीतकार थापाको प्रारम्भ सत्यस्वरूपसँग सार्वजनिक भएको हो । यो सत्य स्वरूपको १२ अौँ स्लो एल्वम हो । एल्वममा सात वटा गीत समावेश छन् ।

arambha_satya_sworup_achay-3

एल्वममा अारसी थापाले लेखेको तिम्रो सुन्दर अाँखामा र हाँ देखे जस्तो लाग्छ, विष्णु सुवेदीको रोएर बसेँ र अाज फेरी पँधेरीमा, कुलराज थापाको नलुकाउन मुहार तिम्रो रमेश दाहालको त्यही अाउ र कल्पना अधिकारीकाे तिम्रो नजरबाट बोलको गीत समावेश छन् ।

arambha_satya_sworup_achay-2

कार्यक्रममा तिम्रो सुन्दर अाँखामा र तिम्रो नजरबाट बोलको गीतको म्यूजिक भिडियोसमेत सार्वजनिक गरिएको छ ।

arambha_satya_sworup_achay-1


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको