गायीका सोना भन्छिन् – “तिम्रो मेरो सम्बन्धको के अर्थ लगाउने?” (हेर्नुहोस् भिडियो)

कार्तिक २०, २०७३
नेपाली सांगीतिक आकाशमा फरक पहिचान बनाएर चर्चाको शिखरमा पुगेकी गायीका सोना अमात्यले आफ्नो तेस्रो एल्बमबाट “तिम्रो र मेरो सम्बन्ध” गितको म्युजिक भीडियो सार्वजनिक भएको छ । सार्वजानिक गीतमा संगीत राहुल प्रधानको तथा शब्द गायीका सोनाको रहेको छ भने उक्त भिडियोमा ईशान र गायीका सोनाको अभिनय रहेको छ ।
 sona
चर्चित भिडियो निर्देशक प्रसन्नको निर्देशनमा बनेको म्यूजीक भिडियो प्रसन्नले नै छायांकन गरेका छन् भने हिमाल जोशीले सम्पादन गरेका हुन् । उक्त भिडियोमा प्रेम, मिलन र बिछोडलाई प्रस्तुत गरिएको छ ।
बहुमुखी प्रतिभाको धनी गायीका सोना अमात्य पछीलो समयमा पाश्र्व गायनमा पनि व्यस्त छन भने विभिन्न कार्यक्रममा पनि गायीका सोनाले दर्शकको मन र माया जीत्दै आएकी छीन् । गायीका सोना अमात्यको यो भन्दा अगाडि “पल पल” गीत बाट नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुतै पहिचान र चर्चाको शिखर बनाउनु सफल भईन ।
भिडियो


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

ओमीक्रोनको कारण तोकिएको परिक्षाहरु स्थगित हुँदै शिक्षालयहरु पनि बन्द हुने क्रममा ……!

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अहिले संचालन भइरहेका र हुने सबै तहका परीक्षाहरू स्थगित गरेको छ ।

काठमाडौं : वरिष्ठ गायक राम कुमार साय्‌मिको जित:योम्ह मय्‌जुको मिखा छं ल्वाका नामक नेपालभाषाको गीतको आज