पैसा साट्न लाइनमा बसेकी युवतीले अचानक कपडा उतारेपछि….

कार्तिक ३०, २०७३

एजेन्सी : दिल्लीको मयुर विहार फेज–३ मा बैंकमा पैसा साट्न लाइनमा बसेकी युवती कुर्दा कुर्दै थकित भएपछि विरोध स्वरुप आफ्नो कपडा उतारेकी छिन् । युवतीको यस्तो व्यवहारले त्यहाँ उपस्थित मानिसहरु अक्क न बक्क भए ।

atm-1

स्रोतका अनुसार त्यहाँ उपस्थित पुलिसले युवतीलाई बैंक भित्र लगेर सम्झाइन् र १० मिनेटभित्र उनको सबै पैसा बैंकले साटिदियो ।

एक प्रत्यक्षदर्शीका अनुसार आइतबार दिउँसो युवती एक्सिस बैंकमा पैसा साट्नका लागि लाइनमा बसेकी थिइन् । लाइन निकै लामो थियो र त्यहाँ मानिसहरुको ठेलाठेलको स्थित थियो । यसैबिच उनले अचानक आफ्नो माथिपट्टीको लुगा खोलिदिइन् जसका कारण मानिसहरुबिच सन्नाटा छायो । महिला पुलिसले उनलाई तत्काल लुगा लगाउन आग्रह गरेपछि उनलाई १० मिनेटभित्र पैसा साटेर त्यहाँबाट पठाइयो ।

updateयस विषयमा पुलिसले भिन्न बयान दिइरहेको स्रोतले दाबी गरेको छ । गाजीपुर थानाका एसएचओ अशोक कुमारले स्रोतसँग पहिलो पटक कुरा गर्दा कपडा उतार्ने महिला नभई एक समलिङ्गी भएको बताएका थिए । पछि उनले जुन घटना भएको स्थान नै गलत बताए ।

भारतले ५ सय र हजाररुपैयाँ प्रतिबन्ध गरेपछि मानिसहरुले आफूसँग भएको पैसा साट्न विभिन्न बैंकमा घण्टौं लाइन बस्ने गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको