यस्तो बजार, जहाँ छानीछानी युवती किन्न पाइन्छ

मंसिर ३, २०७३

शताब्दीको आजको युगमा पनि दुलही किनबेच हुने बजार लाग्दै आएको छ भनेर । यस्तो बजार बुल्गेरियाको स्टारा जागोर नामक शहरमा हरेक ३ वर्षमा यस्तो बजार लाग्ने गर्दछ ।

dulahi

उक्त बजारमा गएर विवाह योग्य पुरुषले आफ्ना लागि दुलही छान्न सक्छन् । त्यसका लागि सम्बन्धित परिवारले तोकेको मुल्य तिरेपछि आफुले रोजेकी दुलही पाउनु पाउँछन् । विवाह गर्न सजिलो होस भनेर यस्तो मेलाको आयोजना गरिएको हो । कालान्तरमा यो प्रचलन एउटा सस्कारको रुपमा स्थापित भएको छ । जुन अहिले सम्म पनि निरन्तर चलिरहेको छ ।

उक्त बजारमा उपलब्ध दुलहीहरु सजिसजाउ भएर पुग्छन् भने दुलही किन्ने दुलाहले सम्भव भएसम्म आफुसमानको अन्यथा आफू भन्दा २ देखि ५ वर्षसम्म कम उमेरकी दुलही मात्र किन्न सक्छन् । दुलही किन्ने यो मेलामा दुलाहा दुलही दुवैको परिवार उपस्थित हुनुपर्दछ । दुवैले एक अर्कालाई मन पराउने पर्ने सर्त हुन्छ । त्यसपछि दुलही छानिन्छ, छानिएकी दुलहीको मूल्य तय हुन्छ र उनिहरुको विवाहको तिथि निर्धारण गरिन्छ ।

यो बजारमा बुल्गेरियाको आदिबासी कलाइदझी समुदायका युवायुवतीहरुमात्र सहभागी हुन्छन् । उक्त समुदायबाहेक अरुले दुलही किन्न पाउँदैनन् ।एजेन्सी


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको