टंकको अफर : कभर गीत गाउनुस् अनि पाउनुस् – २५ हजार

मंसिर ९, २०७३

नेपाली गीत संगीतको बजारमा पछिल्लो समय चर्चामा रहने नाम हो टंक बुढाथोकी । पछिल्लो समयमा गीत संगीतमा नया नया प्रयोग गरेर दर्शक तथा स्रोतको मन जितेका टंकको बिल्कुलै नया गीत बजारमा आएको छ । टंकको “हासु कसरी माया हासु कसरी ” बोलको नया गीतको अडियो बजारमा आएको छ ।

t

दर्शक तथा स्रोतको लागि जसले यस गीतको उत्कृस्ट कभर गीत निर्माण गर्छ उस्ले एउटा नया गीतमा स्वर दिनुको साथै नगद रु पचिस हजार समेत प्रदान गरिने भएको छ ।

पछिलो समय चलचित्र र आधुनिक थुप्रै हिट दिएका टंक बुढाथोकीले “हासु कसरी माया हासु कसरी ” को गीत बिल्कुलै फरक हुनुको साथै दर्शक तथा स्रोतको मन जित्ने समेत उहाको विश्वास रहेको छ ।पछिल्लो समय कभर गीत निर्माण निकै बढेकोले पनि आफुले यस गीतको कभर गीत गाउने एक जनालाई अर्को नया गीतमा गाउने मौका दिनुको साथै नगद समेत दिन लागेको बताउनु भयो ।

नेपाली मौलिक लोक भाकालाई प्राथमिकता दिदै फरक एरेन्जमेन्टमा टंक बुढाथोकीको स्वर तथा संगीत रहेको यस गीतलाई टिका राम बुढाथोकीले रचना गर्नु भएको हो ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको