कस्ती छिन् त ? गायक स्वरुपराजकी “रुपकी रानी” (हेर्नुहोस् भिडियोमा)

मंसिर २२, २०७३

सुमधुर स्वरका धनि गायक स्वरुप राज आचार्यको रुपकी रानी सार्वजनिक भएको छ । मनमोहिनी एल्बममा समाविष्ट उक्त गीतमा गायक स्वयं आचार्यकै संगीत रहेको छ भने उत्तम भौकाजीको सगीत रहेको गीतमा गोपाल रसाईलीको एरेन्जमेन्ट रहेको छ ।

Swarup_Raj_Aacharya

नवराज आचार्य निर्देशित यस गीतको भिडियोमा दिव्या र प्रज्वलको अभिनय कोशलतालाई देख्न सकिन्छ । अमेरिकाका विभिन्न स्थानमा छायांकन गरिएको यस भिडियोमा शम्भु मोक्तानको छायांकन र सुवास अर्यालको सम्पादन रहेको छ ।

हेर्नुहोस् भिडियो :


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको