नक्षत्र ७३ ब्याण्ड फेरि दर्शक माझ “मेरो माया” लिएर आउँदै

मंसिर २९, २०७३

काठमाडौं : लामो समयको अन्तराल पछि नक्षत्र ७३ ब्याण्ड आफ्नो नयाँ प्रस्तुति लिएर दर्शक तथा श्रोतामाझ आउने भएको छ । ब्याण्डका भोकलिष्ट गोविन्द राईद्धारा लिखित “मेरो माया” बोलको गीतको म्युजिक भिडियो अहिले पोष्ट प्रडक्सनको क्रममा छ ।

unnamed

नेपाली सांगीतिक क्षेत्रमा मौलिक पप फ्लेबरका गीतहरु पछिल्लो समय सिर्जना हुन छाडेको चर्चा भैरहेको समयमा गायक राईको मेरो माया बोलको गीत श्रोता तथा दर्शक माझ आउन लागेको हो । गीतको शब्द तथा संगीत संयोजन समेत गायक राईले नै गरेका छन् ।

unnamed (2)

रोहन नेपालीद्धारा निर्देशित भिडियोमा कलाकार सन्तोष तामाङ र मोडल मल्लिका चौलागाँई देखा पर्नेछन् । मिलन शंकरको छायाङ्कन रहेको भिडियो नयाँ वर्षमा रिलिज हुने बताइएको छ ।

unnamed (1)


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको