सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
काठमाडौं : नेपाली लोक गीतमा नाम चलेका लोक गायक हुन लोक नाथ सापकोटा । लोक गीत मार्फत राष्ट्रियता झल्कने गीत गाउन रुचाउने गायक सापकोटाले पछील्लो समयमा आफ्नो जन्म भुमी स्याङ्जा जिल्लाको बारेमा गीत रचना गरेका छन । सापकोटाले समग्र रुपमा स्याङ्जा जिल्लाको भौगोलिक तथा सस्कृतिक बारेमा बयान गरी तयार पारीएको लोकगीत WE LOVE YOU / I LOVE YOU स्याङ्जाको अडियो बजारमा ल्याएका छन ।
स्याङ्जा जिल्लामा भएका प्रसिद्द देबी देबता लगायत स्रवन कुमार, अन्धा अन्धी, पञ्चासे, आधिखोला, सतौ चन्डीथान, चित्रे भञ्ज्याङ, चण्डी भञ्ज्याङ, सतौकोट, नुवाकोट लगायतका सम्पूर्ण क्षेत्रको बारेमा गीतमा उल्लेख गरियको छ । प्रक्रिती र सस्कृतिक रुपमा धनी स्याङ्जा जिल्लाका छहरा, पखेरा, मुलको बयान गीतमा गरिएको छ ।
गीतको रचना र संगीत स्वयम सापकोटा आँफैले गरेका हुन । गीतमा सापकोटा र तारा शिरिसको स्वर रहेको छ । गीतको भिडियो हाल छायाँकनको क्रम्मा रहेको कुरा सापकोटाले बताए । भिडियोको निर्देशन समेत आँफैले गरेका छन ।
अडियो :
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका