नरोउ आमा लिएर आउँदै कलाकार दैलेखी

पुस १, २०७३

दैलेखमा जन्मिएर लामो समय देखि गित संगितमा लागीपरेका कलाकार दैलेखिको फेरि मार्मिक आमा सम्बन्धी गित नरोउ आमा लिएर छिट्टै बजारमा आउदै छन् । सो गितको रेकडिङको काम सकिएको गायक दैलेखीले बताए। सो गितको शब्द संतोष बानिया , स्वर र संगित नवीन दैलेखिको नै रहेको छ ।

nabin-dailekhi

विगत २०५८ सालबाट गित संगितमा प्रवेश गरेका कलाकार दैलेखीले सबै त्याग्थे पैसाले पाउने भा मेरी आमा फर्केर आउने भा.., आज पनि सपनीमा आमा तिमी आकी थियौ…., धेरै याद आउछ सानु तिम्रो सम्झनामा…. यस्तै यस्तै मार्मिक गित गाउने कलाकार नविन दैलेखी गित संगित सिर्जना गरि धेरै कलाकार जन्माउने कम्पनी जानकी म्युजिक कम्पनीका प्रबन्ध निर्देशन हुन् । व्यवसायिक उताव चढावको कारण केहि समय व्याक भएका दैलेखी पुन कम व्याक हुदै छन् । विगतमा स्थापित कम्पनी जानकी म्युजिकबाट पछि गएका फेरि लोक गितबाट फर्किन लागेका हुन् । कुनै समयका चर्चित कलाकार दैलेखीले वितमा धेरै कलाहरुलाई जन्माईसकेका छन् । उनका गितहरु चर्चित कलाकारहरु पनि गाइसकेका छन् ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको