यी खानेकुरा कहिल्यै मिसाएर नखानुस्, ज्यान नै जान सक्छ

पुस ५, २०७३

एजेन्सी : खाने कुरामा हामी सधैँ सचेत हुनुपर्छ । सन्तुलित रुपमा खानेकुरा खाइएन भने विभिन्न रोग लाग्न सक्छ । यस्ता कतिपय खाने कुरा छन्, जुन खानेकुरा मिसाएर खाँदा स्वास्थ्यमा नकारात्मक असर पार्छ । यी खानेकुरा कहिले पनि मिसाएर खानु हुँदैनः

download

१. माछा र दूधबाट बनेका खानेकुरा ।

२. काँसको भाडामा लामो समय राखेको घिउ ।

३. खीर र सातु ।

४. दूधसँग दही, नुन, तित्री (इमली) र अन्य खानेकुरा मिसाएर खानु हुँदैन ।

५. आँप, बयर, जामुन, बडहर, नरिवल, अनार आदि कुरा दूध वा दहीसँग मिसाएर खानु हुँदैन ।

६. मूला र दूध एकै समयमा खानु हुँदैन । यसको एकै समयमा सेवन गर्दा कुष्टरोग लाग्न सक्छ ।

७. दहीसँग पनिर, खीर, तातो पदार्थ र पानीको अधिक प्रयोग गर्नुहुँदैन ।

८. पानी पिउने वित्तिकै खरबुजा, काँक्रो, टमाटर, भुइँकटर, तरबुजा कहिल्यै सँगै खानु हुँदैन ।

९. तेलमा बेसार फ्राई गरेर खानु स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

१०. खरबुजा र हाँसको अण्डा मिसाएर खाँदा ज्यान नै जाने खतरा हुन्छ ।

यस्ता खानेकुरा मिसाएर खाँदा स्वास्थ्यमा दीर्घकालीन असर पर्ने भएकाले सचेत हुनुपर्छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको