नेपालि मिका सिंह रक् स्टार गायकले खुल्ला मन्चमा धमाका पिटे

पुस २०, २०७३

राजधानीको रत्नपार्क स्थित अंग्रेजी नव बर्षको अवसरमा आयोजित सांगीतिक कार्यक्रममा प्लेब्याक गायक तथा संगीतकार चिरन्जीबीले धमाका पिटेका छन् ।

15878972_1874712189335522_447573824_n

इन्डो नेपाल फ्रेन्डशिप इभेन्ट प्रिजेन्टेसन र औध्योगिक शान्ति नेपाल संस्थाले सयुक्त आयोजना गरिएको बृहद सांस्कृतिक कार्यक्रम रमाईलो मेलामा कलाकार, दर्शक, स्रोता र आम सर्बसाधारण विच शुभकामना आदान प्रदान गरि सन् २०१७ लाई रमाईलो माहोलमा स्वागत गरेका थिए ।

15870447_1874712276002180_2057048899_n

सबै स्वस्थ, ब्यस्त, मस्त, रहि रमाईलो गरी सन् २०१६ साललाई बिदागरि सन् २०१७ साल लाई स्वागत गरी नयाँ बर्ष मनाएको गायक तथा संगीतकार चिरन्जीबीले न्यूज अभियानलाई बताए ।

उक्त सांस्कृतिक कार्यक्रम भब्य, र शब्य, तरिकाले संम्पन्न भएको चिरन्जीबीले जानकारी दिए ।

सो कार्यक्रममा “रेलिमाई” फिल्मबाट चर्चित गीत “चट्टै मुटु काटेर”, सान्नानी एलबमबाट “सान्नानी सुनन” “एक कप चिया ख्वाउनेले त जोबन ताक्छन भने” जस्ता चर्चित गीत गायक चिरन्जीबीले प्रस्तुत गरेका थिए ।

chi

सोहि कार्यक्रममा अर्का चर्चित गायक रमेश श्रेष्ठ (मेलोडी), भोजराग काफ्ले, सुरज प्रसाई, सन्जीब बस्नेत र हांस्य कलाकार अजिब अधिकारीले आफ्नो दमदार प्रस्तुति प्रस्तुत गरेर उपस्थित दर्शक स्रोतालाई मनोरंजन गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको