युबराज चौलागाईको आवाजमा रहेको “एक्लै जिउने” गीतको भिडियो सार्बजनिक

५ वर्ष अगाडि

गायक युबराज चौलागाईको आवाजमा रहेको “एक्लै जिउने” गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । गितकार प्रभात सुबेदीको एल्बम प्रभातमा समाबेश यो गितमा गायक आफैले अभिनय गरेका छन् । प्रल्हाद बोगटीको संगीत अनि उदय राज पौडेल संगीत संयोजन रहेको छ ।

15934424_1236694116410829_1510617060_n

उत्सव दाहालले छायांकन गरेका छन् भने निशान घिमिरेको सम्पादन रहेको भिडियोमा बिपना र युबराजको अभिनय रहेको छ । यसै गरि यो गितको म्युजिक भिडियोमा युबराज लाई बिपनाले साथ  दिएकि छिन ।
15935243_1236694126410828_1873579551_o

 

 

 

भिडियो :


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट