सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
युवा मोडल तथा निर्देशक शिशिर श्रेष्ठको निर्देशनमा चर्चित गाएक प्रमोद खरेलको आवाज रहेको नयाँ गीत “हावासँगै बहुँ लाग्छ…” युट्युबमार्फत सार्वजनिक भएको छ । गितकार एवम संचारकर्मि शारदा मराशेनी (सरु)को शब्द रहेको उक्त गीतमा चर्चित संगितकार अर्जुन पोख्रलको संगीत रहेको छ ।
सङ्स नेपालमार्फत सार्वजनिक भएको उक्त गीतको भिडियोको कोरियोग्रफर राहुल बी हुन् भने सागर गौतमले भिडियो खिचेका हुन् । शिशिर श्रेष्ठ, सरिका केसी, प्रकाश दाहाल लगायतले मोडलिङ गरेको भिडियोको दृष्य सम्पादन संगीत बानियाँले गरेका छन् । गीतलाई सप्तक डिजिटल प्रालिले बजार प्रवद्र्धन गरेको छ ।
भिडियो :
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका