तेज कुमार खवासको नया गीत ”दिलमा पनि धड्कनमा पनि…” सार्बजनिक

५ वर्ष अगाडि

‘चुलबुले कान्छी नक्कलि मोरी” गीत बाट चर्चा कमाएका गायक / गीतकार / संगीतकार तेज कुमार खवासले आफ्नो नया गीत ”दिलमा पनि धड्कनमा पनि तिमि नै बसेकी छौ” बजारमा सार्बजनिक गरेका छन । अप्सन मिडिया एण्ड इन्टरटेन्मेण्टले बजार ब्यबस्थापन गरेको भिडियो लाई सुजित बिश्वासले निर्देशन गरेका छन् ।

16395503_1257000431046864_2104919519_n

भिडियोमा सुमन निरौलाको छायांकन सुनिल श्रेष्ठको सम्पादन संगै प्रतिक र उषाको अभिनय रहेको छ । यो गीतमा स्वर / शब्द अनि संगीत तेज आफैले गरेका छन् भने निरज श्रेष्ठको एरेन्ज रहेको छ ।

भिडियो :


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट