यस्तो छ उद्धव खरेलको बुढानिलकण्ठ नगर विकासको सपना

बैशाख २८, २०७४

नेकपा (एमाले)  तर्फ बाट बुढानिलकण्ठ नगरपालिकाको मेयर पदका उम्मेद्ववार उद्धव खरेल साधारण जिवनशैली र् श्रीजनशिल कार्यशैलीका लागि चिनिन्छ्न ।

लामो समय जनप्रतिनिधि का रुप मा जनसेवा गरेका खरेल अन्य दलका प्रत्यासी भन्दा अनुभवी र् सकृय ब्यक्ती हुन
स्थानिय तह्को निर्वाचनको चर्चा चले देखिनै उनले नगर बिकासका लागि आफ्नो सोच सर्वजनिक गर्दै आएका थिए।

18403214_1423680387692265_4349850381569738852_n

उनले प्रस्तुत गरेको नगर बिकासको सोच यस्तो छ ।

१. छिटो छरितो सेवा पारदर्शी प्रशासन
एमालेको पहिलो काम जनतालाई सुशासन
नगरपालिकाको कार्यालयहरूबाट दैनिक रुपमा जनताहरूलाई प्रदान गरिने सबै खालका प्रशासनिक सेवा, सिफारिस, सुनुवाई, राजस्व कारोबार, मुस्कानसहितको सेवाप्रवाह सम्बन्ध (दिन दिनमा हैन, छिन छिनमा) सम्पूर्ण काम छिटो छरितो चुस्त दुरुस्तसँग उपलब्ध गराउने पारदर्शी व्यवस्था मिलाइने छ ।

२. नगर विकासको मुख्य आधार
दिगो योजनासहितको भौतिक पूर्वाधार
नगरपालिका विकासको लागि आवश्यकता अनुसार गरिने भौतिक पूर्वाधार निर्माण जस्तैः घर, भवन, सडक, पुल, मठ, मन्दिर, ढल निकास व्यवस्था, विकास आयोजना, वस्ती व्यवस्थापन योजना, बजार, सार्वजनिक निर्माण कार्यहरू, दीर्घकालिन सुरक्षा, दिगो संरक्षण, पछिल्ला विकासमा समस्या नहुने, दिगो र दीर्घकालिन सोंचसहित दिगो मापदण्ड, नगर विकासको गुरुयोजना निर्माण गरी साधनस्रोतको उपलब्धता र प्राथमिकताको आधारमा क्रमशः दु्रत गतिमा संचालन गर्ने नीति लिइनेछ ।

३. भौतिक विकासको पहिलो नारा
जतिसक्दो छिटो घरघरमा धारा
भौतिक विकासको पहिलो शर्त पिउने पानीको व्यवस्था हुनुपर्दछ । पानी विना मानिसको जीवन र विकास कल्पना गर्न सकिंदैन । स्थानीय तह निर्वाचनपछि सबैभन्दा पहिलो पूर्वाधार विकासको काम पानीको आवश्यकता, स्रोतको पहिचान, वितरण प्रणाली र बजेटको व्यवस्था सहितको योजना बनाई पिउने पानीको समस्या न्यूनीकरण गर्दै ५ वर्षभित्र जनसहभागिता समेतमा नगरको हरेक घर घरमा पिउने पानी व्यवस्था मिलाउनु नगरपालिकाको दोस्रो मुख्य काम हुनेछ ।

४. नगर विकासको मुख्य आधार
सबै वडामा दिगो र फराकिलो सडक सुधार
नगरका ६ गाउँ जोड्ने चक्रपथ बनाऊँ
तीन वर्षभित्र नगरबस चलाऊँ
नेपालको राजधानी काठमाडौं महानगरसँग जोडिएको यस नगरपालिकाको वडाहरुको हरेक भुगोलमा आवश्यकता र सडक गुरुयोजना र मापदण्डअनुसार सडकको योजना निर्माण गरी केन्द्र र संघीय सरकार समेतको सहयोगमा आवश्यकता र प्राथमिकताको आधारमा क्रमशः सडक निर्माण र विकास गरिने नीति लिइनेछ ।
नगरको पूर्वी भेग वडा नं. ११, १२ देखि वडा नं. ४, ५ र ६ जोड्ने तेर्साे सडक र उत्तर दक्षिण जोड्ने सडक मार्ग विकास गर्ने ।

५. उद्यमशिलता, स्रोतको सदुपयोग, कृषि उत्पादन र बजार
आयमूलक पर्यटन पूर्वाधार, सम्वृद्धिको मुख्य आधार
नगरभित्र उपलब्ध प्राकृतिक स्रोतसाधन र जनशक्तिको अधिकतम सदुपयोग नागरिकहरुमा उद्यमशिलताको अभिवृद्धि, स्वरोजगार, व्यायशायिकता, व्यापार विविधीकरण र अवसर वृद्धि, आयमूलक पर्यटन पूर्वाधार निर्माण, प्रगतिशील कर र राजस्वको वैज्ञानिक र पारदर्शी नीति कार्यान्वयन नगर सम्वृद्धिका मुख्य आधार हुन ।

६. बालक, महिला, अनुशासित युवा विद्यार्थी
नगर विकास र सम्वृद्धिका मुख्य सहयात्री
प्रतिभा, क्षमता र ज्ञानको सदुपयोग गर्ने
आप्mनो नगर आपैंm बनाऔं अभियानमा जुट्ने ।
अल्पसंख्यक, विपन्न र दुःखी गरिब जनता
न्यायपूर्ण सामाजिक विकास एमालेको प्राथमिकता !
नगरको सामाजिक विकास, चेतना, दक्ष जनशक्ति उत्पादन, नगरको योजना र विकाससम्बन्धी दायित्वबोध, अपनत्व विकास गराउँदै नगर भित्रका सबै वर्ग समुदाय संघसंस्थाहरुलाई नगर विकासको सूत्रमा जोडी नगरबासीहरुको रहर सम्वृद्ध शहर बनाउने योजना कार्यान्वयन गरिनेछ । नगरभित्रका पछाडि परेका जनसमुदायहरुलाई विशेष छुट, सहुलियत, प्राथमिकता दिई विकासको मूलधारमा ल्याउने कार्यक्रम लागू गरिनेछ ।

७. हरियाली शिवपुरी श्रृंखला बुढानिलकण्ठको शान
स्वच्छ सफा हरियाली नगर नगरबासीको ध्यान
सार्वजनिक जग्गा नगरका भीरपाखा संरक्षण गर्ने
सन्ततिलाई प्राणवायु दिने हरियाली भर्ने ।

नगरभित्र रहेका परम्परागत हरियालीलाई स्थानीय नगरबासीको सहयोग र सक्रियता जुटाउने नीति बनाई बाँकी रहेका सार्वजनिक जग्गाहरुमा रुख विरुवा लगाउने, संरक्षण गर्ने र आवश्यकता अनुसार उपयोग समेत गर्नसक्ने कार्यक्रम लागू गर्ने नीति बनाइने छ । नगरभित्रका सार्वजनिक जंगल संरक्षण गरी जथाभावी स्वीकृति बिना रुख काट्ने कुरामा कडा नीति अवलम्बन गरिने छ । नगरको वडा नं. ९, १०, ११ मा हरियाली क्षेत्र केही कम भएतापनि बाँकी ९ वटा वडामा रहेका प्रशस्त सार्वजनिक जग्गाहरुमा धेरै भन्दा धेरै हरियालीका योजना बनाई कार्यान्वयन गरिने छ । सार्वजनिक जग्गा नभएको वडामा एक घर कम्तिमा दुई रुख लगाउने नीति लागू गरिने छ ।

८. सम्वृद्धिको मुख्य आधार – पर्यटन विकासको पूर्वाधार
बुढानिलकण्ठ राजधानी काठमाडौंको शीर अग्ला भिराला रमणीय क्षेत्र भएकोले यसलाई काठमाडौंकै पर्यटकीय शहरको रुपमा विकास गरी सम्वृद्धिको आधार बनाउन निम्न कार्यक्रम बनाउने ः
१. हिन्दु धर्म सम्बन्धी धार्मिक क्षेत्रहरु बुढानिलकण्ठ मन्दिर, विष्णुमतिको शिर विष्णुपादुका क्षेत्र, शिवपुरी शिखर क्षेत्र, बागद्वार क्षेत्र, रुदे्रश्वर, नौलिङ्गेश्वर भद्रकाली क्षेत्र प्रवद्र्धन र प्रचारप्रसार गर्ने ।
२. नगरभित्र रहेका ऐतिहासिक गुम्बा क्षेत्रको बारेमा प्रवर्धनात्मक कार्य र प्रचारप्रसार गरी आन्तरिक र बाह्य पर्यटक वृद्धि गर्ने ।
३. यस क्षेत्रमा आउने पर्यटकहरुलाई बस्ने र रमाइलो लिनसक्ने पूर्वाधार होटल, रिसोर्ट, होमस्टेको निर्माणमा निजी क्षेत्रलाई विशेष आकर्षण र सहुलियतसहित योजना लागू गर्ने,
४. पर्यटक आकर्षणका पूर्वाधारहरु जस्तैः पिकनिकस्थल, ख्ष्भध त्यधभच, मनोरञ्जन पार्क समेतको योजना बनाई निजी क्षेत्रको सहभागितामा कार्यान्वयन गर्ने ।
५. नगरको दायाँ सिमाना चण्डेश्वरी–विष्णुमति–नागी गुम्बा र तारेभीर कौडोल, यज्ञडोल शहिदपार्क, गोकर्ण कपन गुठी गुम्बा क्षेत्रसम्म पर्यटन मार्गका पूर्वाधार पैदलमार्ग, साइकल मार्ग, पर्यटक मार्ग निर्माण योजना कार्यान्वयन गर्ने नीति लिइनेछ ।
६. नगरभित्रका मौलिक संस्कृति, सम्पदा, ऐतिहासिक महत्व झल्किने नगर संग्रहालय विकास गर्ने,
७. यज्ञडोल शहिदमार्ग, रातोमाटे गुम्बा, गढी हाम्रो
नगरको शीर शान ठानी बनाउनु छ राम्रो
८. चण्डेश्वरी तारेभीर यज्ञडोल शहिदपार्क कपन गुम्बा जोड्ने
नगर सम्वृद्धिको पूर्वाधार पर्यटन मार्ग कोर्ने ।
९. बुढानिलकण्ठ नगरको उत्तरतर्प रहेको बुनपा २, पञ्चकन्या तारेभीर, बुनपा ६ च्यानडाँडा, बुनपा ११ रातोमाटे डाँडामा   पार्क निर्माण गरिने छ ।

विपद व्यवस्थापन
पूर्व तयारी, सचेतना रोकथाम सुरक्षा पहिलो काम
राहत, उद्धार, सहयोग विपदको दोस्रो काम
पुनस्र्थापना, पूँजी निर्माण सहितको विपद् व्यवस्थापन
नगरपालिकाभित्र दमकल, अग्नी नियन्त्रक, एम्बुलेन्स साथै राहत उद्धारसहितको औजार मेशिन र सामग्रीहरुको भण्डारण, विपद व्यवस्थापन कोष व्यवस्था, सचेतना अभियान सहितको विपद् व्यवस्थापन र दक्ष स्वयंसेवक समूह निर्माण गरी कुनै पनि बेला उद्धारमा खटाउन सकिने योजना बनाई लागू गरिनेछ ।
विष्णुमति, धोवीखोला, रुद्रमति लगायतका खोलाहरुमा ढल निकाससहितको कोरिडोरको मापदण्ड तोकी निर्माण कार्य अघि बढाइनेछ ।

९. बुढानिलकण्ठ नगरको उत्तरतर्पm रहेको बुनपा २, पञ्चकन्या तारेभीर, बुनपा ६ च्यानडाँडा, बुनपा ११ रातोमाटे डाँडामा ख्ष्भध त्यधभच सहितको पार्क निर्माण गरिने छ ।

सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको