गायिका योजनाले सार्वजनिक गरिन् भुँडिवाला केटा (हेर्नुहोस् भिडियो)

५ वर्ष अगाडि

गायिका योजना पुरीले भुँडिवाला केटा सार्वजनिक गरेकी छिन् । उनले आफ्नो दोस्रो एल्बम समर्पण मा रहेको भुडेवाला केटा नो नो नो बोलको गीत सार्वजनिक गरेकी छिन् । गीतमा पवि घिरिमेको शब्द र राजेशकुमार श्रेष्ठको संगीत रहेको छ ।


bhudiwala-keta

पोखरामा छाँयाकन गरिएको भिडियोमा मोडेल शालु गौतम , कलाकार दिपक गिरी , तेज गिरी र साथहिरुले उक्त भिडियोमा अभिनय गरेका छन् । भिडियो तेज गिरीले निर्देशन गरेका छन् भने छाँयाकन मिलन शंखर र सम्पादन नेत्र गुरुङ्ग गरेका छन् ।

हेर्नुहोस् भिडियो :


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट