दर्शक श्रोता नेपालको ललितपुर शाखाको अधिबेसन सम्पन्न

साउन ५, २०७४

“नेपाली मौलिक कला संस्कृतिको संरक्षण र विकास लागि हाम्रो अभियान” भन्ने मुल नाराका साथ स्थापना भएको संस्था दर्शक श्रोता नेपालको केन्द्रीय अधिवेसनमा यहि साउन १३ र १४ गते काठमाण्डौँमा सम्पन्न हुदै छ । यसको पूर्व सन्ध्यामा विभिन्न शाखा र जिल्ला शाखाहरुको अधिवेसन धमाधम सम्पन्न हुदैछन् ।

20197171_1042272345909418_1682915029_nयसै क्रममा ललितपुर शाखाको अधिबेसन आज सम्पन्न भयो । दर्शक श्रोता नेपाल ललितपुर शाखाको पहिलो वार्षिक अधिवेशन सम्पन्न भएको छ । संस्थाका सल्लाहकार सदस्य ज्ञान बहादुर खड्का, केन्द्रीय उपाध्यक्ष सन्तोष बजगाई केन्द्रीय महाँसचिव केशर विश्वकर्माको उपस्थितिमा सम्पन्न अधिवेशनले निम्न अनुसारको नयाँ कार्यसमिति चयन गरेको छ ।

20187706_1042272175909435_2059961093_n

ललितपुर को लगनखेलमा सम्पन्न अधिवेसनमा अध्यक्ष – सन्तोष दहाल, उपाध्यक्ष – दिपक बजगाइ (कैलाश), सचिव – सुरेश थापा, कोषाध्यक्ष – रिता सञ्जेल, सदस्यहरु – सरिता तिमल्सिना, विश्वराम तिमल्सिना , चन्चला सुनार, मन्जु घले, शिव दहाल, तारा चापागाईं , शिव चापागाईंले, अशोक थापा लगायतका रहेका छन् ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको