बिरामीको उपचार खर्च जुटाउन नृत्य गर्दै साइनिङ डान्स ग्रुप

साउन २५, २०७४

बागलुङको काठेखोला गाउँपालिका वडा नम्बर–४ तंग्रामका २४ बर्षिया बिष्णु श्रीस पुनको उपचारमा सहयोग पु¥याउनको लागि दी साइनिङ डान्स ग्रुप बागलुङले आर्थिक संकलन अभियान सुरु गरेको छ । लुपस रोगबाट प्रताडित बनेर जिवन मरणको दोसाधमा पुगेकी पुनको उचारमा सहयोग गर्नको लागि आईतबारदेखि बागलुङका चोकचोकमा नृत्य प्रस्तुत गरेर आर्थिक संकलन गर्न लागिएको डान्स हलका संचालक कृष्ण संयोगले बताउनुभयो । डान्स ग्रुपले आईतबार लोकतान्त्रीक चोकमा र सोमबार जिपपार्कमा नृत्य प्रस्तुत गरेर सहयोग संकलन गरेको छ ।

20727499_1502224839836700_1130996145_o

परिवारले उपचार खर्च पु¥याउन नसक्ने अवस्था सिर्जना भए पछि आफन्त शुभेच्छुकको पहलमा गठन गरिएको बिष्णु श्रीस पुन उपचार सहयोग समितिको सहकार्यमा अभियान सुरु गरिएको दी साइनिङ डान्सहलका संचालन संयोगले बताउनुभयो । श्रीसको अहिले ग्राण्डि अस्पताल काठमाण्डौमा उपचार भइरहेको छ । उपचारका लागि अझै ३२ लाख भन्दा बढी खर्च लाग्ने अस्पताल स्रोतले जनाएको वताईएको छ ।

20706834_1502224853170032_1518798704_n


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको