ए राम साइली भन्दै छम छमि नचाए अनु शाहलाई रन्जितले (हेर्नुहोस् भिडियो सहित)

साउन २९, २०७४

मोहन श्रेष्ठ _नेपाली साङ्गितिक क्षेत्रमा उदाउदा गायक लाक्प शेर्पाले ए राम साइली बोलको गीत लिएर बजारमा आएका छन । संगीत प्रती धेरै रुची भएको कारणले नै यस क्षेत्रमा लागेको शेर्पा बताउछन ।

20786622_867115950118198_267112786_n

स्रोताको धेरै माया सलहा सुझाप पाएका शेर्पाको यो चौथो गीत हो । यस गीतलाई सङ्स नेपालले युवटुब मार्फत सार्वजनिक गरेको छ । उक्त गीतमा स्वर लाक्पा शेर्पा शब्द सविना के.सी. र गीतको एरेन्ज सन्जय हमालको छ भने संगीत बिकास चौधरिले दिएका छन ।

20813400_867115610118232_751475375_o

रन्जित र अनु शाहको निकै राम्रो अभीनय रहेको गीतमा निर्देशन लाक्प शेर्पाकै रहेको छ ।

हेर्नुहोस् भिडियो 

 


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको