गायिका सरीता शाहिको तीजको पहिलो साङ्गितिक कोसेली बजारमा

साउन ३०, २०७४

मोहन श्रेष्ठ – संगीत एउटा मन बिसाउने चौतारी हो बिभिन्न बिधामा बिभिन्न किसिमका गीत जस्तै भजन्, अधुनिक, नेवारी र गजल गीतमा आफ्नो सुरिलो स्वर दिदै आउनु भएको गायिका सरीता शाहिले तीजको पहिलो साङ्गितिक कोसेली यो ज्यानको तेल मालिस बोलको गीत केहि दिन अगाडी मात्र युवटुब बाट सार्बजनिक गरेको छ ।

20821559_1905917939732966_1829821845_o

 

आम दर्शक  स्रोताले सबै  गीतलाई धेरै नै माया गरेको र मन पराए कै कारण यो तीजको गीत पहिलो कोसेली स्वरुप बजारमा ल्याएको उनि बताउ छिन । उक्त गीतमा स्वर सरीता शाहि , शब्द राजेन्द्र थापा र एरेन्जर अमोश तामाङ्ले गरेका छन भने यस गीत लाई संगीत राजनराज सिवाकोटिले दिएका छन ।

 

मोर्डलिङ र फिल्मी क्षेत्रमा धेरै काम गरी सकेका अशिश्मा नकर्मी र लोमुसा शर्माको उत्कृष्ट अभीनय रहेको गीत लाई शिव बिश्वकर्माले निर्देशन गरेका हुन ।

 

२०५६ साल बाट नेपाली साङ्गितिक क्षेत्रमा प्रवेश गर्नु भएको गायिका शाहिले हाल सम्म ५० वटा गीतमा आफ्नो आवाज दिइ सकेका छन । आवाजको धनी गायिकाको जन्म नेपालको राजधानी काठ्माण्डुमा भएको हो । सानै देखी चन्चलि, फुर्तिलो स्वभाव भएकी गायिका गीत संगीतलाई आफ्नै मुटुको धडकन ठान्छिन ।

 

उनका अन्य गीतहरु लोकप्रिय भए झै तीजको गीत पनि लोक प्रिय हुनेमा आशावादी छिन ।

भिडियो हेर्नुहोस   

 

 


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको