युरोप बाट अदृश्य राइले गरे तारिफ “कलाकारिता क्षेत्रको एक सफल नायक हुन’ मनिस श्रेष्ठ

भदौ ८, २०७४

नेपाली कलाकारिता क्षेत्रमा गायक तथा कोरीयोग्राफर मनिस श्रेष्ठ मोर्डलिङ्ग, स्टेज प्रोग्राम, गायन  र बिभिन्न बिधामा एक बेस्त कलाकार हुन । पछीलो  समयमा धेरै भन्दा धेरै गितमा आफ्नो सुमधुर आवाज दिदै आएका श्रेस्ठले फेरी अर्को गीत किन दुख्छ मुटु बोलको गीत रेकर्ड गराएका छन ।

Manish & Adishya rai

नेपाल घर भाई हाल युरोपमा बस्दै आएकी अदृश्य राइले उनको तारिफ गर्दै निकै भावुक शब्दमा रहेको यो गीत गाउन दिएको हुन ।  श्रेस्ठको   आवाजमा  रहेको सबै गीत सुने पछी मोहित भएका राइले यो गीत गाउन आग्रह गरेको हो । सुदिप शाहले एरेन्ज गरेको गीतलाई संगीत भने श्रेस्ठ कै रहेको छ ।

21040639_138964226706802_610991311_n

यस गीत को मिउजिक भिडियोको सुटिङ मुस्ताङमा हुने श्रेस्ठले बताएको छ ।  उर्लेको हावा , हेरी रहेउ , देखाइ सपना, लाग्यो लाग्यो  नशा बोलको गीतबाट सफलता हात पारेका गायक तथा कोरीयोग्राफर मनिषले हिन्दू हरुको महान चाड दसै लगतै ५ वटा आफ्नो आवाजमा रहेको गीत बजारमा ल्याउने भएका छन ।

 


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको