“यती यती ” मार्फत पाईला अघी सार्दै नयाँ क्रिउ “बि-गोर्खाली”

भदौ १०, २०७४

अहिले क्रिउको राम्रो छाप सांगितिक माहोलमा देखिएकै कारण बिभिन्न क्रिउ उत्पादन भएको देखिएको छ । यसै बिच “बि गोर्खाली” समुह पनि नेपाली सांगितिक जगतमा आफ्नो छुट्टै पहिचान बनाउने हेतुले नयाँ गीत “यती यती ” मार्फत पाईला अघी सार्दै छ ।जसमा स्वर रहेको छ निशु धिमाल र गणेश चौधरीको ।21146722_1911816685809758_1100557406_o

उक्त गीतको राजाधानिको बिभिन्न ठाउमा सुटिङ गरिएको छ । जहाँ बि गोर्खाली समुह द्वारा आकर्षक ंरित्य प्रस्तुत गरेका छन् । गीतको लिड रोलमा चर्चित नायिका नम्रता सापकोटा संग नव मोडल जेम्स र निरजले अभिनय गरेका छन् । जसलाई शिसिर श्रेष्ठले निर्देशन गरेका छन् भने कोरियोग्राफरमा स्वएम बि-गोर्खाली रहेको छ । सोही गीतको सुटिङ भाईरहेको समयमा फेवा टाइम्सले सुटिङ स्पटमै गएर सुटिङ रिपोर्ट र उक्त गीतका टिम सँगै रमाईलो कुराकानी प्रस्तुत गरेको छ ।

हेर्नुस भिडियो

 


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको