केटी पेरीसँग न्यूड रोमान्स गर्दा ओरलैंन्डो तनावमा

साउन २३, २०७३

कहिलेकाही विश्वभरका सेलिब्रेटीहरुलाई पापाराजीहरुले तनावमा नै पार्छन् । केही दिन अगाडि मात्र प्रेमिका तथा मोडल केटी पेरीसँग बिदा मनाउने क्रममा न्यूड भएका कलाकार ओरलैंन्डो ब्लूमलाई अहिले आपत परेको छ ।

३९ बर्षका यी हलिउड कलाकारको तस्बिर सार्डिनियामा खिचिएको थियो, जहाँ उनी प्रेमिका पेरीसँग बिदा मनाइरहेका थिए । समुन्द्रमा प्रेमिकासँग रोमान्स गरेको तस्बिर सार्वजनिक भएपछि अहिले उनको सामाजिक संजालमा मजाक बनाइएको छ ।

ब्लूमले यो बिषयमा कुनै टिप्पणी गरेका छैनन् तर उनी यो कुराले तनावमा छन् । केटी पेरीले पनि ब्लूमको तनावलाई वुझेको बताइएको छ ।
विकिनीमा मस्ती गरिरहेकी प्रेमिका केटीसँग ब्लूम न्यूड भएर रोमान्स गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको