नेपाली कथानक चलचित्र एक्स्ट्रा मायामा यमन माझी मुख्य भूमिकामा

भदौ २२, २०७४

नेपाली कथानक चलचित्र एक्स्ट्रा मायामा नायकको मुख्य भूमिकामा यमन माझिलाई देखिने भएका छन । माझीसँगै अर्जुन खड्का, सुस्मित खड्का ,श्रिटी भण्डारी, शोभा भण्डारी , सरिता लामा लगायतको यस चलचित्रमा मुख्य भूमिका रहेको  छ ।21439530_1499507690109408_732905576_o

निर्देशक सोम कुस्कुमाझी दिर्देशानमा बनेको चलचित्रको छायाकन पुरा भएको निर्देशन पक्षले जानकारी दिएको छ । नेपाली समाजाम आधारिता रहेर बनेको यस चलचित्रमा पूर्ण कमेडी कथामा र अहिले समाजामा चली आएको चालचलनलाई समेटेर निर्माण भएको निर्माता कमल के आरको भनाइ रहेको छ ।

निकै नै भावुक कथा बस्तु बोकेको चलचित्र पुष ,माघ सम्ममा देश भर पर्दशनमा ल्याउने तयारी भई रहेको निर्माण पक्षले बताएका छन ।

 

 


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको