निर्देशकले भन्दै नभनी ज्याकलिन र टाइगर ‘चुम्बन’ मा मस्त

साउन २३, २०७३

टाइगर श्रोफ पनि सिरियल किसरको बाटोमा छन् । हिरोपंती, बागी र म्युजिक भिडियोसम्म उनले नायिकालाई चुम्बन गरेका छन् । रेमो डिसुजाको फिल्म ‘अ फ्लाइंग जट्ट’ मा चुम्बनको कुनै दृश्य नभएको स्थानमा टाइगर र ज्याकलिनको किसिङ सिन समावेश भएको छ ।

स्रोतका अनुसार रेमो रोमान्टिक दृश्य छायांकन गरिरहेका थिए । उनले टाइगर र ज्याकलिनलाई नजिक हुन आग्रह गरे । तर उनीहरुले कुन्नी के सोचे, उनीहरु एकअर्कालाई चुम्बन गर्न थाले । उक्त दृश्य रेकर्ड पनि भयो । पछि रेमोलाई उनीहरुको अनपेक्षित किसिङ सिन निकै मनपर्यो र फिल्ममा जस्ताको तस्तै राख्ने निधो गरे ।tigerjacqaline


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

के हो हाइपर फन्ड …. ?

हाइपर भर्स अनलाइन नेटवर्किङ बिजेनस हो । तेब्बर कमाइ हुने आश्वासन देखाएर सर्वसाधारणबाट पैसा हाल्न लगाइन्छ।