सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालको टोलीले राष्ट्रिय पुनर्निमाण प्राधिकरणका सब–इञ्जिनियरलाई ५ लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ ।
मंगलबार राति प्राधिकरणको नुवाकोट कार्यालयमा कार्यरत् सब–इञ्जिनियर लोकेन्द्र थापा बबरमहलको रातो भाले रेष्टुरेन्टबाट घुससहित पक्राउ परेका हुन् ।
आयोगका प्रवक्ता मदन कोइरालाका अनुसार थापाले घुस माग गरेको सूचनाको आधारमा उनलाई रंगेहात पक्राउ गरिएको पुष्टि गरे ।
आयोगका अनुसार थापाले भूकम्पमा भत्किएको महेन्द्र प्राथमिक विद्यालयको निर्माण पूरा भएको पत्र दिनका लागि सेवाग्राहीसँग रकम माग गरेका थिए ।
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका