योजनाको तीज गीतमा जानवी र दिक्पालको यो कस्तो रोमान्स ? (हेनुहोस् भिडियो)

४ वर्ष अगाडि
गायिका तथा सञ्चारकर्मी योजना पुरिको तीजको गीत सार्वजनिक भएको छ । उनको “सपक्कै सारी सप्को पारेर” बोलको गीत पुरिको आफ्नै च्यानलबाट सार्वजनिक गरिएको छ । उक्त गीत र भिडियोमा रहेका सबै जना कलाकार मिलेर ओएसनेलाको कार्यलयबाट यस गीत सार्वजनिक गरिएको हो ।एकनारण भण्डारीले निकै मिठो लय सिर्जना गरेका छन् भने कलम सरगमको शब्द रहेको छ । यस गीतमा आवाज भने योजना पुरीको रहेको छ । यस गीतको म्युजिक भिडियोमा नायिका जान्वी बोहरा र नायक दिक्पाल कार्कीले मज्जाले कम्मर मर्काएका छन् । गुरुआमा स्मृती तिम्लसीना निर्देशनमा बनेको भिडियो दर्शक स्रोताको माया पाउनेमा पुरी ढुक्क ढुक्क भएकी बताउछिन् ।हेनुहोस् भिडियो :


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट