सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
काठमान्डौँ – कोटेश्वरस्थित कोटेश्वर बहुमुखि क्याम्पसमा साउन २४ गते स्वतन्त्र विद्यार्थी युनियनको संयोजकत्वमा विद्यार्थीहरुले ताला लगाउनुका साथै क्याम्पस प्रमुखलाई ३ घण्टासम्म कार्यकक्षमै थुनेका छन् । क्याम्पसमा बिना औचित्य शुल्क वृद्धि , स्वबियुको हिसाब किताब , नियमित कक्षा , पुस्तकालयमा किताबको ब्यबस्था लगायत ६ बुदे मागको बेवास्ता गरेको भन्दै ताला लगार्ईएको हो ।
क्याम्पसमा १५ मिनेटसम्म सम्पुर्ण विद्यार्थीहरुले टाउकोमा कालो पट्टि लगाउनुका साथै पम्पेल्ट सहित विरोध प्रदर्शन गरेका थिए । उक्त विरोध प्रदर्शन पछि क्याम्पस प्रमुखको कार्यकक्षमा जाँदा अन्य शिक्षक निस्केको तर क्याम्पस प्रमुख ननिस्किए पछि करिब ३ घण्टा सम्म कार्यकक्षमै थुनेको क्याम्पसका स्ववियु अध्यक्ष माधब अधिकारीले जानकारी दिए ।
३ घण्टा पछि क्याम्पस प्रमुखलाई खोलीएको र पुन ताला लगाइएको छ । २७ गते आइतवार सम्म पनि मागहरु पूरा नभए पठपाठन थप्प पारीने छ स्ववियु अध्यक्ष अधिकारी बताउँछन ।
विद्यार्थीका उक्त मागहरुे १० दिनसम्म पनि वेवास्ता गरेको र कुनै वास्ता नदेखाएको कारण बिद्यार्थी संगठन आन्दोल गर्न वाध्य भएको स्ववियु सचिव विक्रम पोखरेल बताउँ छ्न ।
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका