सोसल मिडियामा सुपरहिट भएका यी तस्बिरहरु

६ वर्ष अगाडि

एजेन्सी : अचम्मको छ नि यो तस्बिर । सोसल नेटवर्किङ साइट फेसबुकमा यो तस्बिरले तहल्का मच्चाउन सफल भएको छ । यो फोटोले हज्जारौं लाइक्स र सयौं कमेन्ट पाएको छ । पछिल्लो वर्ष नोभेम्बरमा यो फोटो लाइट८७ एफएमको फेसबुक पेजमा पोष्ट भएको थियो त्यतिबेलादेखि जसले यो फोटोलाई देख्यो उसले यो फोटोलाई आफ्नो फेसबुक पेजमा सेयर गरेको छ । कसैले यसलाई ट्रिक फोटोग्राफीको कमाल बताइरहेका छन् भने कसैले पेन्टिङ । वास्तवमा यो के हो, तपाईं आफैं हेरेर पत्ता लगाउनुहोस् ।

फेसबुकमा यसै गरी तहल्का मच्चाउन सफल अरु तस्बिरहरु यहाँ हेर्नुहोस्ः

superhit photos (12)superhit photos (11)superhit photos (10)superhit photos (9)superhit photos (8)superhit photos (7)superhit photos (6)superhit photos (5)superhit photos (4)superhit photos (3)superhit photos (2)


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट