इतिहासका त्यस्ता आविष्कार जसलाई हेरेर हाँसो रोक्न सक्नुहुन्न तपाईं

साउन २४, २०७३

एजेन्सी : हामी अहिले एक्काइसौं शताब्दिमा छौं । मानिसहरु यो युगलाई मेसिनको युगसमेत भन्ने गर्दछन् । यहाँ प्रविधीले दिन दुई गुना र रात चौगुनाको फड्को मारिरहेको छ । धेरैजसो काम अहिले मेसिनले नै गर्दछ । जीवनलाई यति सजिलो बनाउने मेसिन र प्रविधि पहिले कहाँ थियो र ? त्यतिबेला मानिसहरु निकै रमाइलो तरिकाले आफ्नो काम गर्ने गर्दथे । स्रोत साधन पनि यस्ता प्रयोग गर्दथे जुन देख्दा हाँसो छुट्छ । हामी आज तपाईंलाई यस्तै आविष्कार बारे जानकारी दिँदैछौं जुन हेर्दा तपाईंले हाँसो रोक्न सक्नुहुन्न ।

1funny-products-7_14687582यो फोटो सन् १९५५ को हो । यसले मानिसहरुले एकैपटक २० वटा चुरोट पिउन सक्दछन् ।
2funny-products-5_14687582सन् १९७० मा नुहाउँदा कपाललाई बचाउनको लागि प्रयोग गरिने यो वस्तु
3funny-products_1468758287सन् १९३७ को यो हो ब्यूटी माइक्रोमिटर
4funny-products-2_14687582सन् १९३६ मा प्रयोग गरिने डिम्पल मेकर
5funny-products-4_14687582सन् १९४७ को आइस मास्क
6funny-products-3_14687582सन् १९३० को कपाललाई कर्ली गर्ने मेसिन
7funny-products-9_14687582सन् १९४० मा प्रयोग गरिने डग स्क्विजर
8funny-products-11_1468758फेस मास्क
9funny-products-12-hair-drअटोमेटिक हेयर ड्रायर
10funny-products-13-make-upमेकअप प्रोटेक्टर
11funny-products-14-_146875बेबी डेंगलर
12funny-products-15-umbrellपानी परेको बेला चुरोट पिउनु परे प्रयोग गरिने छाता
13funny-products-16_1468758टिभी ग्लासेस
14funny-products-17_1468758सन् १९४९ को पाइप
15funny-products-18_1468758सफा गर्ने पेडल
16funny-products-19_1468758सन् १९२० को स्विम मास्क
17funny-products-20_1468758पुरानो टायरबाट बनाइएको लाइफ ज्याकेट
18funny-products-6_14687582लेखकको ध्यान लेख्नमा मात्र केन्द्रित होस् भन्नका लागि यो आइसोलेटरको प्रयोग गरिन्थ्यो । यो सन् १९२५ को कुरा हो ।
19funny-products-21_1468758पोर्टेबल सोना बाथ
20funny-products-8_14687582एग क्यूबर


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको