पाँच दिनसम्म श्रीमती निर्वस्त्र हुनुपर्ने अचम्मको गाउँ

साउन २४, २०७३

एजेन्सी : यस्तै अचम्मको एक परम्परा भारतको हिमांचल प्रदेशको मणिकर्ण घाटीको पीणी नामक एक गाउँमा छ । एक हिन्दी वेबसाइटका अनुसार यो गाउँमा पाँच दिनसम्म श्रीमती निर्वस्त्र बस्ने गर्दछिन् ।

yemen-child-marriageयो पाँच दिनमा श्रीमान श्रीमती एक अर्कासँग कुरा र ठट्टासमेत गर्न पाउँदैनन् । ५ दिनको समयमा गाउँका कुनै पनि पुरुष रक्सी पिउन सक्दैनन् । वर्षौंदेखि चलिआएको यो परम्परालाई मानिसहरुले आज पनि इमान्दारीतापूर्वक पालना गर्दछन् । साउन महिनाको यी पाँच दिनमा श्रीमान्–श्रीमती एक अर्काबाट टाढा रहनुपर्ने हुन्छ । यदि कसैले यो संस्कारलाई उल्लंघन गरेमा केही अनिष्ट हुनेसमेत बताइन्छ ।

यी पाँच दिनमा महिला लुगाको सट्टा ऊनले बनाइएको एक कपडा ओढ्ने गर्दछन् ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको