‘राधे’बाट पहिलोपल्ट जोडी बाँध्दै निखिल र प्रियंका

साउन २४, २०७३

अभिनेता निखिल उप्रेती तथा अभिनेत्री प्रियंका कार्की पहिलो पटक फिल्मीपर्दामा जोडीका रूपमा एकसाथ आउने पक्का भएको छ।

timthumbउनीहरू स्क्रिप्ट राइटरबाट निर्देशक बन्न लागेका जगदिश्वर थापाको निर्देशन रहने फिल्म ‘राधे’बा पहिलोपटक जोडी बाँध्न लागेका हुन्।

फिल्ममा यी दुईका अलावा प्रमोद अग्रहरी तथा अशिष्मा नकर्मीले पनि अभिनय गर्नेछन्। फिल्मलाई  सुशिल पोखरेलले निर्माण गर्न लागेका हुन्। फिल्म भदौको पहिलो साता फ्लोरमा जाने तयारीमा रहेको छ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको