कलाक्षेत्रमा एककदम अगाडि अनुपमा

साउन २७, २०७३

आफुलाइ बुद्ध भगवानको अनुयायी भन्न रुचाउने अनुपमा दहाल आफ्नो सम्पुर्ण कामहरु ध्यानबाट नै थालनी हुने गरेको बताछिन । आफुले ध्यान गर्दा गर्दै आफुलाइ छुट्टै किसिमको अनुभुति हुने भएको कारणले उनको ध्यानको क्रममा उनले विभिन्न भाषाका संगीतहरु बजारमा ल्याएकी पनि छिन । उनी भन्छिन आफुले ध्यान गर्दा आफुलाइ स्वत गीत संगीतहरु आफै आउने गरेकोले ध्यानलाइ आफ्नो मार्ग दर्शनको रुपमा पनि लिन्छिन् । आफ्नो गुरु विद्याधर आचार्य महायोगी श्रीधर रिनपोचेबाट  पनि धेरै कुरा सिक्ने मौका पाएको बताउछिन अनुपमा ।

13608224_10155064444459899_1553826998_n-280x420सोहि क्रममा आफुले संगीत यात्रा २००३ देखि अहिले सम्म लेखन यात्रा र गायन यात्रालाइ निरन्तरता दिइरहेको बताउछिन अनुपमा । आफुले गाएको सम्पूर्ण गीतहरुले लोक हीत हुने केहि न केहि सुचना प्रधान गर्ने किसिमको संगीतहरु मात्र गर्न रुचाउछु भन्छिन अनुपमा । मैले गाएको गीत एक चोटि मात्र सुन्दा पनि हो यो कुरा साचो हो यो मेरो काहानी हो ।यो कुरा साचो हो भन्ने किसिमको हरेकको मनमा हुन्छ । मैले गाएको हरेक गीतहरुलाइ निकै मन पराइदिनु हुन्छ भन्ने उनी अहिले सम्म कमाउन सकेको सम्पती भनेको नै स्रोताहरुको माया हो । आफु संगीतमा मात्र नभएर नृत्यङ्गना समेत भएको बताउछिन अनुपमा । म नृत्य पनि सिकाउ छु । नृत्य र संगीत भनेको मेरो लागी एकै सिक्काको दूई पाटा हो जस्तो लाग्छ त्यसैले म आफुलाइ नृत्य र संगीतमा भुलाउने गर्छु भन्ने उनी आफुले अन्तराष्ट्रिय तहको विद्यार्थीहरुलाइ पनि सिकाउने गरेको बताउछिन ।

निकै मन पराइदिनु हुन्छ भन्ने उनी अहिले सम्म कमाउन सकेको सम्पती भनेको नै स्रोताहरुको माया हो । आफु संगीतमा मात्र नभएर नृत्यङ्गना समेत भएको बताउछिन अनुपमा । म नृत्य पनि सिकाउ छु । नृत्य र संगीत भनेको मेरो लागी एकै सिक्काको दूई पाटा हो जस्तो लाग्छ त्यसैले म आफुलाइ नृत्य र संगीतमा भुलाउने गर्छु भन्ने उनी आफुले अन्तराष्ट्रिय तहको विद्यार्थीहरुलाइ पनि सिकाउने गरेको बताउछिन ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको