सामान्य ज्ञान

साउन २८, २०७३

# केटाकेटी न पढेपछि के पढ्छन्‌?
—प

# नेपालमा सबैभन्दा उच्च स्थानमा रहेको हिमताल कुन हो र कुन जिल्लामा अवस्थित छ?
—च्छो रोल्पा हिमताल,दोलखा

# बादल कति प्रकारका हुन्छन्‌?
—३ प्रकारका

# सार्क राष्ट्रमा सबैभन्दा बढि अनियन्त्रीत शहरीकरण भएको देश कुन हो?
—नेपाल

# फर्मोसा कुन देशको पुरानो नाम हो?
—ताईवान

# सबैभन्दा कडा चट्टान कुन हो?
—आग्नेय चट्टान

# गणितिज्ञ पाईथागोरस साध्यको जन्म कहाँ भएको थियो?
—ग्रीस

# विश्वको पाँचौ ठुलो र सानो देशहरु कुन-कुन हुन्‌?
—ब्राजिल र सानमारिनो

# Gynophobiaभन्नाले के जनाउँछ?
—आईमाईदेखि लाग्ने डर

# जनावरदेखि लाग्ने डरलाई के भनिन्छ?
—zoophobia

# पानी देखि डराउने लक्षण कुन रोगको हो?
—रेबिज

# २१पटक सगरमाथाको सफल आरोहण गरि विश्व कीर्तिमान कायम गर्ने आप्पा शेर्पाले आफ्नो हिमाल आरोहण यात्रा कुन हिमालबाट सुरु भएको थियो?
—अन्नपूर्ण

# सार्क राष्ट्रमा सर्वप्रथम VATलागु गर्ने देश कुन हो?
—पाकिस्थान

# बिजगणितका आविष्कारक को हुन्‌?
—अलकराज

# जनआन्दोलन-२का प्रथम शहिद को हुन्‌?
—उमेशचन्द्र थापा

# बकुल्लाको शिकार गर्ने जाति कुन हो?
—बाँतर

# गौचन,शेरचन,तुलाचन,हिराचन र भट्टचन कुन जातिका थरहरु हुन्‌?
—थकाली

# अन्धकारको महादेश भनेर कुन महादेशलाई चिनिन्छ?
—अफ्रिका

# विश्वमा सबैभन्दा बढि जनसङ्ख्या भएको महादेश कुन हो?
—एसिया

# सुपा देउरालीको मन्दिर कुन जिल्लाको प्रमुख वा प्रसिद्ध तिर्थस्थल हो?
—अर्घाखाँची

# नेपालमा सर्वप्रथम बगी चढ्ने ब्यक्ति को हुन्‌?
—भीमसेन थापा


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको